✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन १६ गते तद्अनुसार सन् २०२३ अक्टोबर ३ तारिख मंगलबार आश्विन कृष्णपक्षको चतुर्थी तिथि ९ः४२ पर पञ्चमी तिथि कृतिका नक्षत्र वज्र योग कौलव करण आनन्दादिमा गद योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय…