…जहाँ नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ

गणेश नेपाली जस्तै अरु बेरोजगार युवालाई देशमा मर्न बाध्य नपारियोस् हामीले आफैलाई सोध्नुपर्ने समय आएको छ- किन एउटा नागरिकलाई आफ्नै देशमा सम्मानपूर्वक बाँच्न कठिन भइरहेको छ ? किन धेरै मानिस सरकारी कार्यालयको नाम सुन्नासाथ डराउँछन् ? किन न्याय पाउन पहुँच चाहिन्छ ? किन गरिबको आवाज कमजोर सुनिन्छ ? ✍ प्रेमचन्द्र झा कुनै पनि देशको वास्तविक…