सुन प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश

photo: rss नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी तयार भएको रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको छ । आरोपीमाथि विभिन्न सातवटा कसुरमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन सिआइबीले बुधबार सरकारी वकिलमा पेश गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता महेशप्रसाद खत्रीले सिआइबीको टोली आरोपीसहित…