सरकारी उद्योग बिक्रीको विष्मयकारी रहस्य !

आर्थिक उदारीकरणको नीतिले हाम्रा छिमेकी मित्रराष्ट्र चीन र रसियाले सहयोग पुऱ्याएका औद्योगिक प्रतिष्ठानहरूलाई मात्र किन टार्गेट गरियो भन्ने प्रश्नमा विचरण गरियो भने रहस्यको सम्पूर्ण पाटो उजागर हुनेछ । नेपालीहरू विद्युतीय बसमा यात्रा गर्दा चीनको स्मरण गर्दथे, पोखरा, बागलुङ, गोरखा, कोदारी र चक्रपथको यात्रा गर्दा पनि चीनकै सम्झना आउँथ्यो । जुत्ता लगाउँदा, कागज किन्दा, इँटा टायल…