✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० भाद्र १७ गते आइतबार तद्अनुसार सन् २०२३ सेप्टेम्बर ३ तारिख भाद्रपद कृष्णपक्षको चतुर्थी तिथि रेवती नक्षत्र गण्ड योग बब करण आनन्दादियोगमा प्रवर्द्ध योग चन्द्रमा मीन राशिमा १६ः०३ बजेसम्म त्यसपछि मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान…