✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र १८ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर ४ तारिख सोमबार भाद्रपद कृष्णपक्षको पञ्चमी तिथि अश्विनी नक्षत्र वृद्धि योग कौलव करण आनन्दादिमा राक्षस योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४४ मा भयो…