गाई : माता कि अरुजस्तै जनावर ?

गाईको दुध, घिउ, पिसाव, गोबरसमेत अरु जनावरको भन्दा उपयुक्त र स्वास्थ्यलाई फाइदा हुने भएकोले गाइको महत्व बढ्यो । गाईको दुध बच्चालाई खुवाउँदा अरु जनावरको दुधले भन्दा राम्रो गरेको र रोग नलागेको पनि थाहा हुँदै गयो । गाइका अङ्ग तथा दुध, दही, घिउ, मुत्र र गोबर पनि फाइदाजनक भएकोले यसलाई सम्मान गर्न थालियो । ✍ दामोदर…