उपेन्द्र यादव जनमत पार्टीलाई सरकारमा सहभागी नगराउने पक्षमा छन् र, उनले यस कुराको जानकारी प्रचण्डलाई पटक-पटक गराएका पनि हुन । आफ्नो चाहनाविपरीत प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई ‘आवश्यकताभन्दा बढी महत्व दिएकोले’ उपेन्द्र प्रचण्डसँग क्रुद्ध बनेको बुझिन्छ । सत्तारुढ गठबन्धनको साथ लिएर सांसद बन्न सफल जसपाका अध्यक्ष उपेन्द्र यादव वर्तमान सत्ता गठबन्धनबाट बाहिरिने निष्कर्षमा पुगेको जानकारी घटना…