निर्वाचनबाट कसैको बहुमत आउला-नआउला - भन्न सकिन्न । धेरै सिट जितेर सरकारको नेतृत्व गर्ने दलले आफूलाई मात्र हेरेर अगाडि बढ्न खोजे देशमा हिजो भोगेको परिणति पुनः दोहोरिनेछ । नयाँ संसद् बनेलगत्तै सबैको सहमतिबाट एउटा सङ्कल्प प्रस्ताव पारित गरी देशलाई मार्गनिर्देशन गर्न सकोस्, जनतालाई थप निराशाबाट रोक्न सकोस् । ✍ भोजराज पोखरेल (पूर्व प्रमुख निर्वाचन आयुक्त)…