संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यस्थित राष्ट्रपति डोनाल्ड ट्रम्पको लगानी रहेको जमिनमा जबर्जस्ती प्रवेश गर्ने एक व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको अमेरिकी गुप्तचर सेवालाई उद्धृत गर्दै एएफपीले जनाएको छ । राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित मार-ए-लागो रिसोर्ट परिसरमा गैरकानुनी रुपमा प्रवेश गरेका एक हतियारधारी व्यक्तिलाई गोली हानी हत्या गरेको आइतबार (२२ फेब्रुअरी) अमेरिकी गुप्तचर सेवाले जनाएको हो ।…