✍ ज्ञानमणि भुर्तेल व्यङ्ग्य लेख्ने भन्दैमा सधैं मजाक लेख्नु ठिक हैन ! कहिलेकाहीँ गम्भीर हुनुपनि जरुरी छ ! आज उठान गरिएको विषय निकै गम्भीर छ । उखान अंकल ! मेरो प्रिय अंकल ! प्रगाढ मित्रता ! नाता केलाउँदै जाने हो भने तेह्रदिनेभित्रै पर्न बेर छैन ! बानी-ब्यहोरा समेत मिल्दोजुल्दो ! उहाँ मुहफट आफू कलमफट !…