सुनको मूल्य घट्यो

सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ घटेको जानएको छ। बिहीबार पनि सुनको मूल्य घटेको थियो । महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ जार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रूपैयाँ थियो ।…