सामाजिक उत्तरदायित्वमा नेपाल वायुसेवा निगम

७ सय ७० जना क्यान्सरका बिरामी र कुरुवालाई सहुलियत उडान सुरेन्द्र सुवेदी, काठमाडौं नेपाल वायुसेवा निगमले सामाजिक उत्तरदायित्वमा गत वर्ष ७ सय ७० जना क्यान्सरका बिरामी र उनीहरुका कुरुवालाई उडानका टिकटको शुल्कमा पूर्ण र आंशिक छुट दिएको छ । जेष्ठ नागरिक र अलग क्षमता भएका व्यक्तिलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउँदै आएको छ ।…