हिमालयन रिइन्स्योरेन्स लिमिटेडको अर्को उपलब्धि

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले एकपछि अर्काे उपलब्धि हासिल गर्ने क्रमलाई निरन्तरता दिएको छ । भारतको नियमनकारी निकायबाट भारतको पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएकोे पहिलो वर्षमा नै विश्वविख्यात पुनर्बीमा कम्पनी जिआइसी रि (GIC Re) को पुनर्बीमा ट्रिटीमा हिस्सा प्राप्त गर्न कम्पनी सफल भएको बताइएको छ । स्थापनाको चौथो वर्षमा सञ्चालनमा रहेको निजी क्षेत्रबाट प्रवर्द्धित कम्पनीप्रति जिआइसी रि…