सामाजिक सुरक्षा कोषको रकम प्रयोगहीन

सरकारले सामाजिक सुरक्षा कोषको स्थापना गरेर राजगारदातासंग संकलन गरेको रकम अहिले कानुनको अभाबले प्रयोगहिन भएको छ । आर्थिक वर्ष २०६६/६७ को बजेटबाट सामाजिक सुरक्षा कोषको व्यवस्था गरेदेखि हालसम्म संकलन गरेको रकम कोषमा जम्मा हुनेभन्दा अरु काम केही हुन सकेको छैन् ।  सामाजिक सुरक्षा करबाट हालसम्म १० अर्ब रुपैयाँभन्दाबढी रकम जम्मा भएपनि सो अहिले सम्म रोजगारदातालाई…