१५ औँ पञ्चवर्षीय योजनामा मस्यौदा स्वीकृत भएको छ । २ दिनसम्म चलेको बैठकमा विकास परिषद्ले आएका सुझाव समावेश गर्ने गरी मस्यौदा स्वीकृत गरेको हो । परिषद्को बैठकले अधिकतम १०.३ र औसत ९.६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गरी बनाइएको योजना बिहीबार पारित गरेको हो । बैठकले दिएको सुझावलाई समावेश गर्ने गरी प्रधानमन्त्रीको तर्फबाट राष्ट्रिय योजना…