–छविलाल बगाले अहिले मुलुकभित्र निर्माणाधीन र अध्ययनका चरणमा रहेका जलविद्युत आयोजनाबाट करिब हजार मेगावाट विजुली उत्पादन हुने प्रक्षेपण गरिएको छ । तर, सरकार भने १० वर्षमा १५ हजार मेगावाट विजुली उप्तादन गर्ने लक्ष्यलाई ठूलो ठानिरहेको छ । र, ३५ सय मेगावाट बिजुलीका लागि जनताको लगानी आह्वान गरिरहेको छ । सरकारले मुलुकभित्रको सम्भाव्यता र भइरहेका कामको…