गैरबैंकिङ वित्तीय संस्थालाई नियमन गर्ने भूमिकाको माग

नेपाल राष्ट्र बैंकले गैरबैंकिङ वित्तीय संस्थाहरुलाई पनि नियमन गर्ने भूमिकाको माग गरेको छ । राष्ट्र बैंक ऐन २०५८ लाई संसोधन गर्न बनेको विधेयकमा उक्त व्यवस्थाको माग गरिएको बताइएको छ । केन्द्रिय बैंकले प्रस्ताव गरेको विधेयकमा सरकारको स्वमित्वमा रहेका गैह्र बैंकिङ वित्तीय संस्थाको नियमन समेत गर्न सक्ने व्यवस्था गरेको हो । त्यस्तै विधेयकमा ऐनलाई संघीय प्रणाली…