स्टेट बैङ्क अफ इन्डियाले अरुण तेस्रोमा ८० अर्ब लगानी गर्दै

९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा स्टेट बैङ्क अफ इन्डिया (एसबीआई) ले करिब ८० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ । भारतको एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना बनाउन लागेको हो । अरुण तेस्रोमा ऋण लगानी गर्ने विषयमा बैङ्क र प्रवर्द्धक एसजेबीएनबीच सहमति भइसकेको छ । अब औपचारिक रुपमा सम्झौता हुन बाँकी…