नियमित विद्युत् आपूर्तिले उद्योगको क्षमतामा बृद्धि

नियमितरुपमा विद्युत् उपलब्ध भएपछि औद्योगिक क्षेत्रमा त्यसले सकारात्मक प्रभाव परेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन प्रतिवेदन’ मा नियमति ऊर्जाको उपलब्धताका कारण उद्योगको क्षमता उपयोगमा सुधार आएको पाइएको हो । बैंकका अनुसार ऊर्जाको उपभोग बढेका कारण उद्योगको औषत क्षमता वृद्धि भई ५९.७ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७३र७४ मा…