बजाज मोटरसाईकल किन्नेलाई ६ लाखको अफर

बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले दसैंतिहार लक्षित योजना ल्याएको छ। कम्पनीले ६ निशान योजना ल्याएको जनाउँदै यसको अर्थ ‘६ वटा लक्ष्यहरु’ रहेको जनाएको छ। कम्पनीका अनुसार अर्को अर्थ ‘गौरव गर्नु’ अर्थात् बजाजको शानसंग आफू आबद्ध रहेको छ। बजाज बाइक चढ्नेले गौरबको महशुस गर्ने कम्पनीको दाबी छ। यो योजना अनुसार बाइकको खरिदमा स्क्र्याच…