बैंकहरूले ब्याजदर घटाउने निर्णय गरेपछि आइतबार उच्च बिन्दुले बढेको सेयर बजार आज भने ६ दशमलव ४५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेर एक हजार १ सय ९१ दशमलव ७४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव…