हिमस्टारद्वारा नयाँ हलोजन हिटर सार्वजनिक

गोल्छा अर्गनाइजेसनको हिम इलेक्ट्रोनिक्स्ले जाडो मौसमलाई लक्षित गरी नयाँ हिटरहरु सार्वजनिक गरेको छ । जाडो मौसममा तातो राख्न ४००, ८००, १२०० वाटका विभिन्न तीन मोडलहरु सार्वजनिक गरेको छ । उक्त हिटरहरु सबै पोर्टेबल आकारमा छन् जसले प्रयोगकर्ताहरुलाई वरपर अथवा चारैतिर लैजान सहज हुनेछ । यसबाहेक, सबै तीन मोडलहरूमा वाईड अश्सिकिलेटिंग फंक्शन रहेको छ जसले तापलाई…