नबिलले गरिदियो ग्राहकलाई तीन लाखसम्मको स्वास्थ्य बिमा

नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा तीन लाख रुपैयाँबराबरको बिमा सुविधा उपलब्ध गराउने भएको छ । सो सुविधा आजैदेखि लागू भएको आज (आइतबार) राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो । सो अवसरमा बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त योजनालाई…