छङ्गाछुर भीरमा ‘महशिकार’ (तस्विरसहित)

–छविलाल बगाले विश्वप्रसिद्ध चक्रिय अन्नपुर्ण पदमार्गसँगै लमजुङका बिभिन्न पर्यटकिय सम्पदाले वर्षेनी हजारौ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेका छन् । पछिल्लो समय ‘हनि हन्टिङ’ अर्थात मह शिकार पनि पर्यटक आकर्षण गर्ने राम्रो माध्यम बनेको छ । महशिकारको सिजन शुरु भएसँगै जिल्लाका भिरपहराहरुमा महशिकार शुरु भएका छन् । सामान्यतय प्रत्येक वर्ष बैशाख र कार्तिक महिनामा भिर…