नेपाल टेलिकमको प्रीपेड सिम प्रयोगकर्ताहरुका विना व्याजमा ग्राहकहरुका लागि सापटी योजना ल्याउँदैछ । सापटी लिएपछि टेलिकमले बिना ब्याज (सेवा शुल्क बिनै) त्यस्तो सापटी (ऋण) उपलब्ध गराउन लागेको छ । टेलिकमकी प्रबन्ध निर्देशक कामीनी राजभण्डारीले प्रिपेड सेवाग्राहीहरुलाई कुरा गर्दा गर्दै ब्यालेन्स सकिए पनि कल निरन्तरता दिन विना ब्याज लोन (ऋण) रकम उपलब्ध गर्ने व्यवस्था गर्न कम्पनीले…