श्रावणमा ब्रत र शिवलिङ्गको अर्थ

शब्द त्यही हो, अर्थ उही हो, ‘फास्टिङ’ भन्दा हामीलाई सभ्य र आधुनिक लाग्छ, ब्रतभन्दा पुरातन र धार्मिक । त्यसैले ब्रत बसेको छु भन्नु भन्दा म त फास्टिङमा भन्न हामीलाई सहज लाग्छ । अहिले पश्चिमाहरूले ल्याएको फास्टिङ हाम्रो त शिव-पार्वतीकालमै थियो । बबिता बस्नेत ‘साउन महिनाभरि माछामासु नखाउँ भनेर…’, ‘अरुबेला मुख छाडिन्छ, साउनको बहानामा मुख बारुँ…