नेपाली मिडियाको वर्तमान अवस्था

हामीकहाँ पत्रकारिता तालिमको ठुलो अभाव छ । पत्रकारिताको आधारमूत तालिम नलिइ सिधै पत्रकार बनेका कारण पत्रकारबाट विषयबस्तु, लेखन, भाषालगायतका कुरामा मात्र नभएर ब्यक्तिगत क्रियाकलापमा समेत कमी-कमजोरीहरू हुने गरेका छन् । अरुले गल्ती, कमजोरी औंल्याइदिनुअघि आफूले आफैलाई आलोचनात्मक दृष्टिले हेर्नु राम्रो हुन्छ । बबिता बस्नेत आर्थिक अवस्था : मुलुकको अर्थतन्त्रमा गिरावट आइइरहेका बेला मिडियाको बिस्तार तीव्र…