सबैतिर बहस छ, मन्त्री फेर्ने कि प्रधानमन्त्री ?

जनादेशअनुसार शुरुमै पहिलो दल नेपाली काङ्ग्रेस, दोश्रो दल एमाले र तेश्रो दल माओवादी केन्द्र मिलेर सरकार गठन गरेको भए देशको झण्डै एक वर्षको समय यसरी दलहरूको लुछाचुँडीमा खेर जाने थिएन । आज पनि त्यो सम्भावना छ । तर त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री पद छाड्ने त्याग देखाउनु पर्दछ । ✍ डा. केशव देवकोटा…