किन लखेटिए ओशो जीवनभर ?

ओशो गुरु एउटा विवादित नियति ✍ शेखर ढुङ्गेल जीवनको यात्रामा अध्ययनको भोक १२ देखि १९ वर्ष उमेरको बीचमा अति लाग्थ्यो त्यसपछि त्यो भोकलाई मारेर दुई दशकभन्दा बढी सांसारिक व्यवहाँरका अन्य भोक मेटाउन थालियो र अब फेरि त्यो अतृप्त भोक मेटाउन दौडिँदै छु । स्कुल र कलेजको प्रारम्भिक समयसम्ममा रसियन साहित्य, भारतीय साहित्यका पुस्तक/पत्रिकाहरूको प्रभावशाली बजार…