तीन दशकदेखिको नियमित दुष्चक्र !

सरकार बनेकै दिनदेखि ‘यो सरकार कतिदिन टिक्ला’ भन्ने प्रश्न नेपाली समाजमा मुख्य सवाल बनेर घुमिरहन्छ । ढालिनका लागि सरकार बन्ने गरेको दशकौँ बितिसक्दा पनि नेतृत्वले आफ्नो सोच ब्यवहारमा परिवर्तन ल्याउन नखोज्नु भनेको नेपालको स्थायित्व र नेपालीको सुख धेरै टाढा रहेको सन्देश मिल्नु हो, यसले निम्त्याउने भनेको अन्ततः गम्भीर दुर्घटना नै हो । ✍ देवप्रकाश त्रिपाठी…