सङ्कट बढाउने र द्वन्द्व चर्काउने बजेट

देशमा आर्थिक मात्र नभएर राजनीतिक सङ्कट पनि बढिरहेको छ । त्यसैले राजनीतिक सङ्कटको समाधानका माध्यमबाट आर्थिक सङ्कटको पनि समाधान गर्ने/गराउने तिर लाग्नु सबैका लागि श्रेयस्कर हुने देखिएको छ । ✍ डा. केशव देवकोटा वर्तमान सत्ता र शक्तिमा रहेका कतिपयले देशमा आर्थिक सङ्कट बढाउने, द्वन्द्व चर्काउने र देशलाई जसरी पनि विघटनको अवस्थामा पुऱ्याउने प्रयास गरिरहेको देखिएको…