मुलुक चलाउने योग्यताको अभावमा अनेकौँ ठगबन्धन भन्न सकिने गठबन्धन हुने गर्दछन् । यस्ता गठबन्धन हुन् वा एकिकरण, ती अस्थायी प्रकृतिका हुन्छन् । सत्ता/शक्तिप्राप्तिको उद्देश्यमा भएका यस्ता अस्थायी गठजोडले जनताको त के कुरा आफ्नै सहयोगी वा साथीहरूलाई पनि भ्रमित पारिरहेको हुन्छ । निर्वाचनताकाका यस्ता गठजोड केही समयमै टुट्ने गर्दछ । स्वयम्भूनाथ कार्की क्रान्तिकारी हुने धुनमा मान्छेले…