सामाजिक क्रान्तिको आरम्भ भएको त्यो साल !

स्वयम्भूनाथ कार्की वर्तमानमा ठूलो स्वरले गरिने गरेको एउटा प्रश्न यो छ- ‘विगत (पञ्चायतकाल)मा नेपालमा के भयो ?’ सुगारटान जस्तो एकोहोरो प्रश्न आजको समयमा बसेर गरिँदैछ र, कोही-कोही पञ्चायतको आवशानपछि मोवाइल/इन्टरनेट आएको उदाहरण दिन पनि सङ्कोच मान्दैनन् । अपहलेका धेरै युवाहरू होमा हो मिलाउन उद्यत् हुन्छन् । यस्तोमा वास्तविकतामा पुग्न कठिन हुन्छ । यो अरुले बोल्नै…