दलीय दम्भप्रतिको विद्रोह

केन्द्रीकृत राज्यप्रणालीलाई धेरै हदसम्म विकेन्द्रित गर्दै, अर्थात् सिंहदरबारको अधिकार स्थानीय सरकारमार्फत जनताकै घरदैलोमा पुऱ्याउन अघिल्लो चुनावबाटै प्रारम्भ भएको हो । तथापि, आम नेपालीजनको अपेक्षा यो ‘मिनी गाउँले/नगरे सिंहदरबार’ले सम्बोधन गर्न सकिरहेको छैन नै ! राजबाबु शंकर राजनीतिक दलभन्दा बाहिरको सोच एवम् अवधारणा पनि जनमतमा रूपान्तर हुन सक्छ भन्ने नेपाली समाजमा प्रमाणित भएको छ । गैरदलीय…