आफ्नी छोरीलाई भोट नदिए देश दुर्घटनामा जाने भन्दै प्रचण्डद्वारा भरतपुरमा दिइएको धम्की, आफ्ना उम्मेदवारको पक्षमा मत नदिए स्थानीय तहमा बजेट नै रोकिदिने भनी प्रधानमन्त्रीपत्नी आरजु राणाले डडेल्धुरामा दिएको धम्की, यस्तै अभिप्रायका साथ माधव नेपालद्वारा पोखराका मतदातासमक्ष दिइएको धम्की र गठबन्धनको विरुद्ध आवाज उठाउने काङ्ग्रेसजनको सदस्यता नै खारेज गरिने भनी काङ्ग्रेस सभापति शेरबहादुर देउवाद्वारा जनकपुरमा दिइएको…