‘आर्टिफिसियल इन्टेलिजेन्स’ले मनको कुरा बुझेपछि…

आर्टिफिसियल इन्टेलिजेन्सका कारण हिजोआज मानिसलाई धेरै कुरा सहज भएको छ । आफू कतै यात्रा गर्दा गल्ली-गल्लीमा रोकिएर यो बाटो कहाँ जान्छ ? भनेर सोधिरहनु पर्दैन । मानिसलाई अब दायाँ लाग, बायाँ लाग भनेर निर्देशन दिँदै जहाँ पुग्ने हो त्यहीँ पुऱ्याउँछ । बबिता बस्नेत वर्षौंदेखि हनुमान चालिसा पाठ गर्दै आएकी एक शिक्षकलाई कसैले ‘अहिले पनि के…