मंसिरको जाडोमा तातेको चितवन !

मङ्सिर १० गते नारायणीको तटबाट ओलीले प्रचण्डलाई नमिठो शब्दमा भन्नेछन्- ‘प्रचण्डजस्तो अराजकतावादी, षड्यन्त्रकारी र हिंसावादी स्वार्थी नेता चितवनलाई चाहिँदैन । बाँदरमुढेका नाइके चितवनलाई चाहिँदैन । यो पटक मतपत्र चपाएर निल्न दिइँदैन । आदि-आदि... उत्तम देवकोटा मंसिरको महिना अनि नारायणीको तीर । यसका बाबजुद देशकै केन्द्र चितवन यतिबेला राजनीतिक सरगर्मीको पारोले तातेको मात्र छैन, यसको रापले…