स्वभाविक रूपमा राष्ट्रवादीहरूले राष्ट्रको रूपमा चिन्ने परम्परा, संस्कृति, पारम्परिक विविधता, त्यसमा आवद्ध जनता र एकताको सूत्र राजमुकुट नै हो । संस्कृतिक भागको रूपमा सनातन संस्कृति हो । बहुसङ्ख्यक र अहिलेसम्म बहुमान्यता पाएको हिन्दु संस्कृति हो । यो हिन्दु संस्कृति भनेको कर्मकाण्डी हिन्दु र धर्मको रूपमा भनिने हिन्दुत्व होइन । स्वयम्भुनाथ कार्की मुलुकको वर्तमान अवस्थाको बिउ…