राजनीतिक नेतृत्व लिनु भनेको बच्चा पैदा गर्नु होइन, न दौडमा सहभागी हुनु, खेलकुद प्रतियोगितामा भाग लिनु र कुस्ती खेल्नु नै हो । तर नेपालमा मूल समस्या र त्यसको समाधानप्रति उदासिन, रत्नपार्कतिर भेटिने औषधिबिक्रेता जस्तो वाकपटुता भएका काँचा केटाहरूलाई अघि लगाएर अर्को केही दशक राष्ट्रको समय बर्बाद गर्ने ‘उद्योग’ हामीले शुरु नै गरिसकेका छौँ । देवप्रकाश…