कमल थापाको यो अभिब्यक्तिबाट दुई कुरा स्पष्ट हुन्छ, पहिलो- राजा र राजसंस्थासम्बद्ध मानिसहरूले राजेन्द्र लिङ्देनलाई खुल्ला रूपमा समर्थन गरे । दोश्रो- राजसंस्था उहाँलाई निकै बोेझ भएको थियो, चुनाव हारेपछि राजसंस्थाको मुद्दा उठाउने कामबाट उहाँले मुक्ति पाउनुभएको छ । बबिता बस्नेत राप्रपाका नेता कमल थापाले नेता राजेन्द्र लिङ्देनसँग चुनावमा पराजय भोगेपछि दिनुभएको अभिब्यक्ति अहिले चर्चामा छ…