एमसीसी, खेदारु र देउवा सरकार

सत्ता उन्मादमा जनताको इच्छा, चाहना र आवश्यकता सबै धुलिसाथ बनाउने राजनीति मुलुकमा हाबी हुँदा लोकतन्त्र व्यापारी, दलाल र कर्मचारीको ‘रखैल’ बन्न पुगेको छ । राष्ट्रियता, सुशासन र समृद्धिलाई केन्द्रभागबाट मिल्काएको लोकतन्त्रले केवल कुर्सीको परिक्रमा गर्दा कर्म, इमान र अधिकारमा मात्र विश्वास गर्ने जनताको भविष्य थप अनिश्चित र पीडादायी बन्दैछ । दीपेन्द्र पाण्डे कुनै पनि शक्तिराष्ट्रको…