कम्युनिष्टहरूको ‘कलमी’ !

धर्मनिरपेक्षता, सङ्घीयता, जातिवाद, क्षेत्रीयतावाद र गणतन्त्रको मुद्दा बोक्न र कुनै पनि अवस्थामा नबिसाइकन उक्त मुद्दा बोकिरहने ठाउँमा पूर्वप्रजातन्त्रवादी पार्टी काङ्ग्रेस आइपुगेको छ । खास अवस्थामा कम्युनिष्टहरू बरु वर्तमान संविधानमाथिको स्वामित्व परित्याग गर्न सक्छन्, तर काङ्ग्रेस अब सहजै पछि हट्न नसक्ने-नमिल्ने अवस्थामा पुगिसकेको छ । देवप्रकाश त्रिपाठी भिन्न विचार समूहका मानिसको ‘गर्धन ताक्न’ पाउनुपर्छ भन्ने विचार-सिद्धान्त…