यो व्यवस्था जोगाउन अझै 'राजा' शब्दले तर्साउन खोजिँदैछ । व्यवस्था होइन 'व्यक्ति' परिवर्तनको कुरा गरिँदैछ । तर, जनताले समाधान दिने नयाँ प्रतिनिधि चुन्ने अधिकारको अपहरण गरेर परमादेशमार्फत व्यवस्थापिका बनाइने, कार्यपालिका गठन गरिने व्यवस्थामा व्यक्ति परिवर्तन बलुवाबाट निकाल्ने तेल हो । स्वयम्भूनाथ कार्की काइते पाराले राजालाई पाखा लगाएपछि लामो समयसम्म जनता चुप रहे । चिलले झपट्टा…