सात समुन्द्र पारी पनि सुध्रिन नसकेका हामी !

नेपालीलाई नेपालको माटोसुहाउँदो शिक्षाको जरुरी छ । मौलिक परम्परालाई जोगाउँदै आधुनिक विकासअनुसारको बौद्धिक उत्पादन गर्न, त्यहीअनुसारको प्रगतिशील विकास गर्न सकेको खण्डमा आर्थिक, सामाजिक क्रान्ति गर्न कुनै हत्याहिंसाको राजनीति रोज्नै पर्दैन । काशी पौडेल ‘आयुष’ कथित अग्रगामी आन्दोलन र ब्यवस्था परिवर्तनको नाममा भएको बहुदलीय व्यवस्थाको आगमनपछि सरकारी स्वामित्वका उद्योगधन्दा कौडीको भागमा निजीकरण गरियो । कलकारखाना बन्द…