रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ आम मानिसहरू कम्युनिष्ट पार्टी भन्नेबित्तिकै हिंसावादी, मानवताविरोधी र आतंककारी जत्थाका रूपमा बुझ्छन् । विश्वमा जहाँ-जहाँ कम्युनिष्ट पार्टीहरू छन्, त्यहाँ-त्यहाँ मानव संहार नभएको एउटा पनि उदाहरण छैन । रसियामा स्तालिनले गरेको नरसंहारले हिटलर, मुसोलिनीको इतिहासलाई पछि पारेको छ भने चीन, भियतनाम, क्युवा, उत्तर कोरिया आदि देशहरूमा कम्युनिष्टहरूले आफ्ना नागरिकहरूलाई चरम दमन गरेको कुरा…