एउटा नागरिकको रूपमा मेरो शिर ठाडो भएको छ, प्रधानमन्त्रीज्यू !

प्रधानमन्त्री ओलीको अन्तर्वार्ता र मेरो दृष्टिकोण ■ केशवप्रसाद भट्टराई १. हिजोको दुई भारतीय टेलिभिजनबाट प्रशारित प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता सन्तोषजनक र एक किसिमले उत्साहजनक थियो ।उहाँले पूर्ण स्वाभिमान र आत्मविश्वासका साथ आफ्ना कुरा राख्नुभयो । सम्भवत: सात सालपछिका वीपी कोइराला र कृष्णप्रसाद भट्टराई बाहेकका कुनै प्रधानमन्त्रीले भारतका सन्दर्भमा यसरी कुरा राख्नुभएको छैन ।उहाँले मुलुकको…