राजनीतिक संस्कार नबनोस् झाँक्री-वाणी !

मुलुकको धमिलो राजनीति पछिल्ला दिन थप विषाक्त बन्दै गएको महसुस गरिएको छ । सत्ताको नेतृत्व गरिरहेको दलमा पैदा भएको ‘महाभारत’का कारण बढिरहेको अन्योलग्रस्त राजनीतिमा विषाक्तता बढ्नुको कारण पनि तिनै नेतृत्वकर्ताहरू हुन पुगेका छन् जो एकअर्कालाई निच देखाउन छुद्रतम् वचनको सहारा लिन थालेका छन् । सत्तारुढ नेकपामा पैदा भएको विभाजन र विभाजनपछि आ-आफ्नो पक्षपोषणका खातिर आयोजना…