बबिता बस्नेत केही दिनअघि काठमाडौंको जोरपाटीमा बलात्कारको प्रतिकार गर्दा एउटी किशोरीलाई भित्तामा ठोक्काएर टाउको फुटाइ मार्ने कोशिस गरियो । बलात्कारबाट त उनी बचिनन् नै निधारदेखि टाउकोसम्म रगतपिच्छे भएर उनको घाँटी घुमाउन नमिल्ने अवस्थामा पुग्यो । अस्पताल भर्ना गरिएकी उनको अहिलेसम्म पूर्ण होश आइसकेको छैन । घरी-घरी होश आउँदा आत्तिने र कहालिने गर्छिन् । ती किशोरीलाई…