सडकमा उठिरहेको राजसंस्था पक्षधर जनसागरको अन्तरनिहीत भावना- राजा र पार्टीहरूबीच सहमतिको खोजी बद्रिनरसिंह के.सी. पुस १६ गते जननायक बीपी कोइरालाले प्रतिपादन गरेको ४४औँ राष्ट्रिय मेलमिलाप तथा एकता दिवस हो । त्यसको एघार दिनपछि पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस पुस २७ मा पर्दछ । पुस महिनामा पर्ने यी दुवै तिथिको विशेष महत्व छ ।…